नेभिगेशन
समाज

दलित परिवारको घर भत्काउने अध्यक्ष पक्राउ परे, छोराको धम्कीले पीडित परिवार विस्थापित

सिरहा । दलित परिवारको घर भत्काएको भन्दै सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पीडित परिवार विस्थापित भएका छन् । 
गाउँपालिका अध्यक्षका छोरा रुकेश यादवलेले धाकधम्की कारण घर भत्काइदिएपछि बसेको टहराबाट समेत विस्थापित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुकेशले राति केहि महिलाहरुलाई लगेर दिपक दिपक डोमको टहरा घेर्न पुगेका थिए । 
महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपक डोमको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियो ।

Ncell
Extreme Energy


यादवको धम्कीपछि विस्थापित परिवार अहिले औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण  लिएका छन् । 
पीडित दिपकका अनुसार उनीहरुको धम्कीपछि बालबच्चा रातभर प्रहरी चौकीमा छाडेर श्रीमान श्रीमती ज्यान जोगाउन कवुली पासवानको घरमा पुगेका थिए । 

गाउँपालिका अध्यक्ष पक्राउ परेको लगत्तै उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुडा समेत गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।