नेभिगेशन
समाज
मन्त्रिपरिषद्को निर्णय

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णय 

काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । कुलमानको कामबाट असन्तुषट बनेका उर्जा मन्त्री दिपक खड्काले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा घिसिङलाई हटाउने प्रस्ताव गरेका थिए । बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

 २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकब्ँट प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालकालागि नियुक्त भएका उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ रसरकारबीच  दुरी बढेको थियो ।  


यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह

न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने कटुस (चेस्टनट) बाट तयार गरिएको ‘मरानी चेस्टनट हनी’ अहिले अमेरिकाको बजारमा पुगेको छ।
ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भर्खरै