नेभिगेशन
समाज

रास्वपा निकट अष्ट्रेलियाको प्रवास नेपाली सम्पर्क विभागद्वारा तास्मानियामा समिति गठन 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अष्ट्रेलियाको प्रवास नेपाली सम्पर्क विभागले तास्मानियामा समिति गठन गरेको छ ।  रवि सिंह बिष्टको अध्यक्षतामा ११ सदस्य रहेको समिति गठन गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको उप राज्य प्रमुखमा कैलेंद्र दसौदी रहेका छन् भने रुमी गोतामेलाई सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै शिशिर ढुंगानालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै सदस्यहरुमा सुमन थापा, प्रिंयका न्यौपाने नेपाल, दीपक कोइराला, तपबहादुर ढुंगाना, सपना खत्री, नितेश ढकाल लगायत रहेका छन् । 

Ncell
Extreme Energy

रास्वपा सांसदहरु डा. चन्दा कार्की र गणेश पराजुलीको भर्चुअल उपस्थितिमा समिति गठन गरिएको कोषाध्यक्ष शिशिर ढुंगानाले जानकारी दिए । कोषाध्यक्ष ढुंगानाका अनुसार समितिले तास्मानियामा बसोबास गर्ने नेपाली समुदायका हकहितको संरक्षण, आपसी एकता प्रवर्द्धन, नेपाली संस्कृति जगेर्ना तथा सामाजिक समृद्धिका क्षेत्रमा काम गर्नेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...