नेभिगेशन
सबै कुरा

टी–२० विश्वकप छनोट : सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो विकेट

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । 

नेपालका तर्फबाट पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन् । 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको...
विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ः  नेपाल अमेरिकासँग १०६ रनले पराजित

यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ ।
नेपाललाई दुई सय ६३ रनको टार्गेट

नेपाललाई दुई सय ६३ रनको टार्गेट

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा जम्मा २६२ रन बनाउन सफल भएको हो ।
फ्लडलाइटको पोल ठडिँडा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (ड्रोन भ्यू)

फ्लडलाइटको पोल ठडिँडा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (ड्रोन भ्यू)

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ ।