नेभिगेशन
समाज

हिरासतमा रहेका नेताको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि राप्रपाको धर्ना (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका नेताको रिहाईको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा काठमाडौँ जिल्ला इकाइले प्रदर्शन गरेको हो । राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनका साथै विज्ञप्ती समेत बुझाएको छ ।

Ncell
Extreme Energy

raprapa-1-1745309425.jpg

raprapa-2-1745309425.jpg

raprapa-1745309426.jpg

raprapa-5-1745309426.jpg

raprapa-1745309433.jpg

 

raprapa-3-1745309426.jpg

raprapa-4-1745309426.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले  जनाएको छ ।
प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...

भर्खरै