नेभिगेशन
समाज

चिकित्सकको आन्दोलनले समस्यामा बिरामी (तस्विरहरु)

काठमाडौँ । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले शुक्रबार इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु समस्यामा परेका छन्। बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यहीअनुसार इमर्जेन्सी मात्र खुलेपछि बिरामी मारमा परेका हुन्। वीर अस्पतालमा आएका बिरामी सेवा अवरुद्ध भएपछि अलपत्र परेका छन्।

Marvel
Extreme Energy

Bir-Hospital-05-1745577168.jpg

Bir-Hospital-06-1745577168.jpg

Bir-Hospital-07-1745577168.jpg

Bir-Hospital-01-1745577167.jpg

Bir-Hospital-02-1745577167.jpg

Bir-Hospital-04-1745577167.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेतो कोटमा हिमालय पार

सेतो कोटमा हिमालय पार

चीन र नेपाल हिमाल र नदीले जोडिएका छिमेकी मुलुक हुन्। हिमालय हाम्रो साझा प्राकृतिक सम्पदा मात्र होइन, दुई देशका जनताबीचको मित्रता र आत्मीयताको प्रतीक पनि हो।
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...