नेभिगेशन
सबै कुरा

आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ । 

दिउँसो १ बजे समूह ए मा रहेको नेपाल र मलेसियाबीचको खेल‍ कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । 

Dish Home
Global Ime Bank

नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग विहिबार खेल्नेछ । नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । 

प्रतियोगिताको फाइनल पुग्ने टिम टी-२० विश्वकप खेल्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे । छलफलमा सहरी विकास...
सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई...
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।