नेभिगेशन
समाज

भारतको केआईआईटीमा वीरगंजकी प्रिसा साहको शंकास्पद मृत्यु

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


केआईआईटीमा अध्यनरत अर्का एक नेपाली विद्यार्थीका अनुसार वीरगंज घर भएकी प्रिसा साह  होस्टलको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् । 

Ncell
Extreme Energy


होस्टलको चौँथो तलामा रहेको कोठा भित्र झुण्डीएको अवस्थामा  साथीहरुले फेला पारेको ति नेपाली विद्यार्थीले जानकारी दिए । उनी स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । अहिले प्रथम वर्षको परिक्षा चलिरहेकोले छ । 

अहिले प्रहरीले घटनास्थलको मुचुल्कागरि शव परिक्षणका लागि लगेको जनाइएको छ । कलेज प्रसासनले अहिले अन्य विद्यार्थीहरुलाई होस्टलबाट बाहिर निस्कीन रोक लगाएको विद्यार्थीहरुले जनाएका छन् । 

गत फागुनमा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।