नेभिगेशन
समाज

सहकारी पीडितहरुद्वारा माइतीघरमा अर्धनग्न भएर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । माइतीघरमा सहकारी पीडितहरुले आज अर्धनग्न प्रदर्शनी गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अघिल्लो पटक महिलाहरु भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए । यस पटक भने पुरुषहरु अर्धनग्न भएका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले प्रदर्शनका क्रममा अर्धनग्न हनु रहर नभएर बाध्यता भएको बताएका छन् । आफूहरुले बचत फिर्ता गराइीदने विषयमा सरकारले चासो नदिएको उनीहरुको भनाई छ । 

Sahakari-pidit-ardhanagna-pradarshan-1748164472.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-2-1748164471.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-3-1748164471.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-6-1748164470.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-7-1748164470.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-4-1748164470.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-5-1748164470.jpg

Sahakari-pidit-ardhanagna-pradarshan-9-1748164469.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।