नेभिगेशन
समाज

सार्वजनिक यातायात बन्दले कलंकी क्षेत्रमा परेकाे प्रभाव (तस्विरहरु)

काठमाडौँ । राइड सेयरिङ रोक्नु पर्ने माग गर्दै सार्वजनिक यातायात व्यवसायीहरूले आजबाट देशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बिहानैदेखि निजी सवारी बाहेक बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सार्वजनिक यातायात सवारीसाधन चलेका छैनन् । यसको प्रभाव काठमाडौँ उपत्यकामा देखिएको छ । बिहानैबाट गन्तब्यमा निस्किएका यात्रु अलपत्र परेका छन् ।

Ncell
Extreme Energy

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका थिए । 

आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।
कलंकी क्षेत्रमा यस्तो छ सार्वजनिक यातायात बन्दको प्रभावः

Banda-kalanki-9-1748835331.jpg

Banda-kalanki-10-1748835331.jpg

Banda-kalanki-6-1748835332.jpg

Banda-kalanki-7-1748835332.jpg

Banda-kalanki-4-1748835340.jpg

Banda-kalanki-5-1748835339.jpg

Banda-kalanki-6-1748835339.jpg

Banda-kalanki-8-1748835332.jpg

Banda-kalanki-3-1748835340.jpg

Banda-kalanki-1-1748835342.jpg

Banda-kalanki-2-1748835341.jpg

Banda-kalanki-1748835343.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...