नेभिगेशन
समाज

सार्वजनिक यातायात बन्दको दोस्रो दिन यस्तो देखियो काठमाडौँको सडक (तस्विरहरु)

काठमाडौँ । बिभिन्न माग राख्दै यातायात व्यवसायीहरुले मंगलबार पनि सार्वजनिक यातायात बन्दलाई निरन्तरता दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारसंगको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भएपनि कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको अडानका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसकेको हो ।

Marvel
Extreme Energy

गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछिमात्रै आफुहरुका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरुले जनाएका छन् ।

सार्वजनिक यातायात बन्द भएपनि साझा यातायात, मयुर यातायात र केहि विधुतीय बसहरु भने सञ्चालन भएका छन् । त्यस्तै नेपाल प्रहरीले पनि काठमाडौंमा निशुल्क बस सञ्चालन गरेको छ ।

सार्वजनिक यातायात चल्न नसकेपछि सर्वसाधारणहरुले राइड सेयरिङ प्रयोग गरेका छन् ।

यसैबीच सार्वजनिक सवारी साधान नचल्दा राइड सेयरिङले बढी भाडा लिने गुनासो आएपछि ट्राफिक प्रहरीले बिभिन्न स्थानमा चेकजाच गरेको छ भने आफुखुसी भाडा लिने चालकलाई कारवाही समेत गरेको छ ।

online-ride-sharing-1748931767.jpg

online-ride-sharing-9-1748931762.jpg

online-ride-sharing-10-1748931762.jpg

online-ride-sharing-7-1748931760.jpg

online-ride-sharing-8-1748931760.jpg

online-ride-sharing-5-1748931755.jpg

online-ride-sharing-6-1748931756.jpg

online-ride-sharing-3-1748931753.jpg

online-ride-sharing-4-1748931753.jpg

online-ride-sharing-2-1748931751.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण सङ्कलन भएको छ । ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन्...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।