नेभिगेशन
समाज

रिङ्गरोड बाहिर सुरु भयो रोपाइँ (तस्विरहरु)

काठमाडौँ । ललितपुरको रिङ्गरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु भएको छ । मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरु भएको हो । यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

dhan-ropai_14-1749720520.jpg

Ncell
Extreme Energy

dhan-ropai_13-1749720519.jpg

dhan-ropai_12-1749720516.jpg

dhan-ropai_11-1749720515.jpg

dhan-ropai_9-1749720511.jpg

dhan-ropai_8-1749720510.jpg

dhan-ropai_7-1749720509.jpg

dhan-ropai_6-1749720508.jpg

dhan-ropai_4-1749720505.jpg

dhan-ropai_2-1749720504.jpg

dhan-ropai_5-1749720506.jpg

dhan-ropai_1-1749720502.jpg

dhan-ropai-1749720502.jpg

dhan-ropai_3-1749720504.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...