नेभिगेशन
समाज

बाढीको क्षति निरिक्षण गर्न रसुवातर्फ लागे प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय सरकारी टोली रसुवातर्फ प्रस्थान गरेको छ। लेन्दे खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतका अधिकारीहरू मंगलबार दिउँसो काठमाडौँबाट रसुवातर्फ प्रस्थान गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवामा भएको जनधनको क्षति गम्भीर भएको भन्दै गृहमन्त्री लेखकले पहिले स्थलगत निरीक्षण गरिने र त्यसपछि केन्द्रमा फर्किएर आवश्यक निर्णय लिइने जानकारी दिएका छन्।

Ncell
Extreme Energy

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल पूर्णरूपमा बगाइसकेको छ भने १८ जना अझै बेपत्ता छन्। बाढीले भन्सार यार्ड र आसपासका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

सरकारी टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएर राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका विषयमा निर्णय गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै