नेभिगेशन
मुख्य समाचार

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

उदयपुर । कटारीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ ।

उदयपुरको कटारी ३ मा रहेको सशस्त्र बेश क्याम्पको टोलीले  सोमबार दिउँसो ४ सय ३६  किलो अवैध गाँजा बरामद गरेको छ ।

Dish home
City Express

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो । 

कटारी बाट सिराहा तर्फ बोलेरोमा लुकाई छिपाई  लाँदै गरेको अवस्थामा को १ ज १२७५ नम्बरको बुलेरो सहित चालक  तेज राई पक्राउ परेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका निरीक्षक राउतले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

कानून भन्दा माथि बस्ने छुट ओलीलाई छैनः गृहमन्त्री अर्याल

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन ।
मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन्...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले श्रद्धान्जली अर्पण गर्दै(तस्बिरहरु)

विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले श्रद्धान्जली अर्पण गर्दै(तस्बिरहरु)

लर्न एण्ड अर्नको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले उनलाई बन्धक बनाइएका थिए । बन्धक बनाइएका जोशीका बारेमा इजरायले असोज २७ गते...