नेभिगेशन
समाज

अछाममा खुकुरी प्रहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ, ७ जना फरार

अछाम । अछाममा खुकुरी प्रहार गरेका आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । 
असार २२ गते अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाईन प्लाजा होटलमा अनेरास्ववियुका केन्दिय सदस्य ३१ बर्षिय कर्ण बहादुर बुढामा माथि खुकुरी तथा रड प्रहार भएको थियो । 
सोही घटनामा बुढामाथि आक्रमण गरेको आरोपमा मंगलसेन नगरपालिका ५ का अध्यक्ष झंकर भाट पक्राउ परेका हुन् । उनीसहित मदन विष्ट पनि पक्राउ परेको अछाम प्रहरीले जनाएको छ । 
घाइते कर्ण बहादुरले  असार ३० गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी थिएका थिए । र प्रहरीले असार ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । 
अहिले वडा अध्यक्ष सहित दुबैजनालाई जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । फरार ७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।
सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकको हैबुङतर्फको भागमा पहिरो जाँदा धाप बाँध जोखिममा परेको छ ।
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।