नेभिगेशन
समाज

निजी कारबाट १ सय ३३ किलाे गाजा बरामद

रौतहट । रौतहटको गरुडा नगरपालिका ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले  १ सय ३३ किलो गाजा बरामद गरेको छ । मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै  गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले १३ वटा पोकामा राखिएको  लागू औपषध गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रातो कलरको ब्रेजा कारमा गाजा लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना अनुसार गरुडा प्रहरीले चेकिङ तिब्र बनाएको थियो । कार चालकले प्रहरी चेकिङ छल्न तीव्र गतिमा कार भगाएका थिए । त्यसपछि उक्त कार खेतमा झरेको थियो । चालक फरार भएपछि प्रहरीले गाडीमा हेर्दा लागूऔषध गाँजा भेटिएको थियो । 

Ncell
Extreme Energy

डिएसपी कार्कीले बरामद गाडी मार्फत  कारोबारीसम्म पुग्न अनुसन्धान अघि बढाईएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।