नेभिगेशन
समाज

१० रुपैयाँको प्रलोभनमा पारी ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ

वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना यही साउन २१ गते बिहानको हो । प्रहरीका अनुसार, बालिका बाख्रा चराउँदै गर्दा साहले १० रुपैयाँको देखाएर प्रलोभनमा पारी करणी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पीडित पक्षले दिएको जाहेरीका आधारमा त्यही दिन दिउँसो ३ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाका अभिभावकले साह विरुद्ध ठोरी गाउँपालिका–२ तिनघरेस्थित जंगलमा जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरेका थिए । पक्राउ परेका साहलाई बिहीबार पर्सा जिल्ला अदालतबाट म्याद थप गराई तीन दिनका लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।