नेभिगेशन
समाज

गुण्डा चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश,अन्यलाई कति(सूचि सहित)

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई काठमाडौं जिल्ला अदालतले गुण्डा ३० हजार धरौटीमा छोड्ने आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा छोड्ने आदेश भएको श्रेष्ठले जानकारी दिए । 

Ncell
Extreme Energy

उनीहरुलाई साउन १५ गते प्रहरीले काठमाडौँ चक्रपथबाट पक्राउ गरेको थियो । यस्तो छ धरौटीमा छोड्न आदेश दिएकाहरुको सूचि:

चक्रे मिलन भन्ने मिलन गुरुङ समेत १९ जना ( अभद्र व्यवहार )
 १. जीत बहादुर लामा - १० हजार
२.  रितिक लामा - २० हजार
३.  चन्द्र देव कार्की -१० हजार
४.  प्रकाश गोले -१० हजार
५.  आमिर आलेमगर -१०हजार
६ . उत्तम महर्जन -१० हजार
७ . प्रनिश कँडेल -१० हजार
८.  राजु परियार -१० हजार
९ .राजेश भन्ने रोजेश खड्का  - ३० हजार
१० .गणेश बहादुर बोगटी - २० हजार
११ .रोशन सुवेदी - १० हजार 
१२. सन्दीप के.सी -१० हजार
१३ .  राहुल खड्का -१०हजार
१४ . यामु पौडेल -१० हजार
१५ . सौरभ सुनार -१० हजार
१६ . डिल्लीराज कँडेल -२० हजार
१७. चर्के मिलन भन्ने मिलन गुरुङ  - ३० हजार
१८ .सफल भन्ने सुजल शाही  - १० हजार
१९ . निराजन पौडेल - १० हजार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।