नेभिगेशन
समाज

छुरा प्रहार गरी युवकको हत्या

रौतहट । रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ५ स्थित गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको छुरा प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले छुरा प्रहार गरेको आरोपमा गौर ३ का सनोज रामलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजन कार्कीले बताए ।

Ncell
Extreme Energy

मृत्यु भएका युवकको पहिचान हाल सम्म नखुलेको र छुरा प्रहार किन भएको हो घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थ समिति बैठकः मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव

अर्थ समिति बैठकः मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव

प्रतिनिधिसभाको अर्थ समितिको आइतबारको बैठकमा पूर्वगभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता सङ्गठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेटनुपर्नेमा जोड दिए ।
सय दिनमा सरकारले विश्वास जगाउने होइन, आशंका जन्माउने काम गरेको छः प्रदीप पौडेल

सय दिनमा सरकारले विश्वास जगाउने होइन, आशंका जन्माउने काम गरेको छः प्रदीप पौडेल

जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए ।
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सबै पक्षलाई सहभागी हुन नेता पौडेलको आग्रह

पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सबै पक्षलाई सहभागी हुन नेता पौडेलको आग्रह

आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने र आगामी १५औँ महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता...
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छः सभामुख अर्याल

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छः सभामुख अर्याल

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने...