नेभिगेशन
समाज

रिक्त रहेको मनाङ निर्वाचन क्षेत्र १(२) मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ ।  मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक १७ गते उपनिर्वाचन हुनेगरी निर्वाचनको मिति तोकिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन । सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गत असार ४ गते सर्वोच्चको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।

Ncell
Extreme Energy

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको मिति २०८१ / ७ / २० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको पूर्णपाठमा उल्लेख गरेको थियो । उम्मेद्वार हुन समेत अयोग्य गुरुङले झुक्याएर साँसद भएको संवैधानिक इजालसले ठहर गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।