नेभिगेशन
समाज

शवको हड्डी विक्रि प्रकरणः १० हजार धरौटी बुझाएर रिहा भए ४ जना

काठमाडौँ । पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी झिकेर विक्रि गरेको आरोपमा पक्राउ परेका ४ जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश  ईश्वरीप्रसाद भण्डारीको इजलासले जनही १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हड्डी बेचेको आरोपमा सर्लाहीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरका २४ वर्षीय विनायक मैनाली र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव धरौटी पक्राउ परेका थिए । 

Ncell
Extreme Energy

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्तिलाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।