नेभिगेशन
समाज

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार थियानजिनमा उनीहरुको भेटभएको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् । 
तस्बिर शेयर गर्दै भेटबारे मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप

क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप

रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेल्दा पनि टिमलाई जित दिलाउन सकेनन् । आँखाबाट लगातार आँसु झार्न पुगे । मैदानमा एकछिन भाबुक बने । अनि टिमका अन्य साथीलाई छाडेर...
९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास

९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास

आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौं र भक्तपुरतर्फबाट बनेपातर्फ जाने सवारीसाधनहरू अन्डरपास भएर गुड्नेछन् भने बनेपातर्फबाट काठमाडौं भित्रिने गाडीहरूले माथिल्लो सडक प्रयोग गर्नेछन्।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित हुँदै, ९ मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित हुँदै, ९ मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाबाट आज बजेटसम्बन्धी विनियोजन विधेयक पारित हुँदैछ ।
फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै