नेभिगेशन
समाज

प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक  गणतन्त्रका राष्ट्रपतिसुसौलिथ बीच भेटवार्ता

चीन । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियोे । भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । 

Ncell
Extreme Energy

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीद्वय महावीर पुन र शिशिर खनाल सहभागी हुने

लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीद्वय महावीर पुन र शिशिर खनाल सहभागी हुने

प्रतिनिधि सभाका तीनवटा विषयगत समितिको बैठक आज बस्दैछ ।
आरजुपछि जयवीर देउवाविरुद्ध पनि पूर्जी जारी, सात दिनभित्र हाजिर नभए पक्राउ गरिने

आरजुपछि जयवीर देउवाविरुद्ध पनि पूर्जी जारी, सात दिनभित्र हाजिर नभए पक्राउ गरिने

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध पूर्जी जारी भएको छ ।
गत वर्षको तुलनामा १२.६२ प्रतिशतले धान रोपाइँमा कमी

गत वर्षको तुलनामा १२.६२ प्रतिशतले धान रोपाइँमा कमी

मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत...

भर्खरै