नेभिगेशन
समाज

निजी विद्यालय सञ्चालकहरू आन्दोलित, स्कुल बस निकालेर र्‍याली प्रदर्शन(तस्विरहरु)

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले सोमबार काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । जसले गर्दा आइतबार चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।

Ncell
Extreme Energy

शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् । त्यस्तै, केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

school-bus-6-1756711301.jpg

school-bus-3-1756711301.jpg

school-bus-4-1756711301.jpg

school-bus-5-1756711301.jpg

school-bus-6-1756711301.jpg

school-bus-1-1756711300.jpg

school-bus-2-1756711300.jpg

school-bus-1-1756711260.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।