नेभिगेशन
समाज

भदौ १८ गतेसम्म माग सम्बोधन नभए विद्यालयनै बन्द गर्ने निजी विद्यालय संगठनहरुको चेतावनी

काठमाडौँ । विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउदै निजी विद्यालयहरुले विद्यालय बससहित सोमबार विरोध र्‍याली निकालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरन्तर आन्दोलनमा रहेको प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा सोमबार काठमाडौंमा विद्यालय बसमा कालो झण्डा राखेर विरोध जनाउँदै बसको र्याली निकालेका हुन् । भदौ १८ गतेसम्म आफुहरुका माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने उनीहरुको सरकारले चेतावनी दिएका छन् । विधालय शिक्षा विधेयकको प्रतिवेदनमा रहेका केहि प्रावधानहरु अव्यवहारिक र अन्यायपूर्ण रहेकाले उक्त प्रावधान हटाउनु पर्ने निजि विद्यालय सञ्चालकको माग रहेको छ ।

Ncell
Extreme Energy

त्यस्तै, उनीहरुले पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने लगाएतका माग अघि सारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।