नेभिगेशन
समाज

काठमाडौँ पुगेर मेयर साम्पाङले सुरुगरे संगठन विस्तार कार्यः (तस्विरहरु)

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सोमबार आफ्ना समर्थक संग भेटघाट तथा संगठन विस्तारका लागि काठमाडौं आएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्ना समर्थक संग भेटघाट तथा संगठन विस्तारका लागि उनी सोमबार काठमाडौं आएका हुन । उनको स्वागतका लागि समर्थकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि कार्यक्रमस्थल सम्म मोटरसाइकल र्‍याली निकालेका थिए ।

Ncell
Extreme Energy

त्यस्तै, मोटरसाइल र्‍यालीसहित कालिकास्थान पुगेका साम्पाङले त्यहाँ रहेको सांस्कृतिक संघमा आफ्ना समर्थक संग भेटघाट तथा संगठन विस्तारको कार्यक्रमलाई जारी राखेका छन् ।

harka-sampanga-7-1756719612.jpg

harka-sampanga-8-1756719612.jpg

harka-sampang-4-1756719611.jpg

harka-sampang-6-1756719611.jpg

harka-sampanga-2-1756719611.jpg

harka-sampanga-3-1756719611.jpg

harka-sampanga-8-1756719566.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।