नेभिगेशन
समाज

नेपालमा सूचीकरणको स्थितीबारे जिज्ञासा राख्दै रास्वापाले युट्युब र मेटालाई लेख्यो पत्र

काठमाडौँ । काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय डिजिटल कम्पनीहरू मेटा (फेसबुक, इन्स्टाग्राम) र युट्युबलाई इमेलमार्फत पत्राचार गरेको छ । उक्त पत्रमा रास्वपाले ति प्लेटफर्म नेपालमा सूचीकरणको स्थितीबारे स्पष्टिकरणको लागि अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वापाले नेपालमा युट्युब मनोरञ्जनको साधन मात्र नभएर शिक्षा, डिजिटल आविस्कार, उद्यमशिलता, पत्रकारिता तथा रचनात्मक अर्थव्यवस्थाको लागि निकै महत्वपूर्ण भएको उल्लेख गरेको छ । सँगै राष्ट्रिय कानुन र नेपालको सार्वभौमसत्ताको सम्मान सर्वोपरि रहेको उल्लेख गरेको छ । यस सन्दर्भमा रास्वपाले मुख्य तीन बुँदा स्पष्ट पारिदिन आग्रह गरेको छ । 

Ncell
Extreme Energy

१. सरकारी निर्देशन अनुरूप नेपालमा दर्ताको लागि युट्युब/गुगलले हालसम्म के कस्ता कदम चालेको छ ?

२. तत्काल अनुपालन गर्न कस्ता चुनौती वा अवरोधहरूले रोकिरहेका छन् ?

३. नेपाली प्रयोगकर्ताहरूको लागि youtube पहुँचयोग्य रहोस् भनेर दर्ताको लागि स्पष्ट समयरेखा वा रोडम्याप प्रदान गर्न सक्नुहुन्छ ?
यस्तो छ रास्वपाले लेखेको इमेलः


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...

भर्खरै