नेभिगेशन
समाज

काठमाडौँमा सुरु भयो जेन जीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले काठमाडौँको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् । भ्रष्टाचार विरोधी तथा सामाजिक सञ्जालको प्रतिबन्द फुकुवाको माग सहितका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन् । धेरै युवाहरु कलेज तथा स्कुल पोसामा उपस्थित भएका छन् ।  साथै उनीहरुको समर्थनमा जेन जी पुस्ता बाहेकका युवाहरुको पनि ठुलो संख्यामा उपस्थित सुरु गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

geng_sidhakura-1757303332.jpg

Ncell
Extreme Energy

geng_sidhakura5-1757303333.jpg

geng_sidhakura10-1757303335.jpg

geng_sidhakura8-1757303334.jpg

geng_sidhakura4-1757303333.jpg

geng_sidhakura9-1757303334.jpg

geng_sidhakura11-1757303335.jpg

geng_sidhakura6-1757303334.jpg

geng_sidhakura2-1757303333.jpg

geng_sidhakura7-1757303334.jpg

geng_sidhakura3-1757303333.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।