नेभिगेशन
समाज

माइतीघरमा सरकारविरुद्ध जेनजीको विशाल प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ। भ्रष्टाचार र सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी युवाहरुले काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनमा ठुलो सङ्ख्यामा उपस्थिति भएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय झण्डा बोकेर सडकमा आएका उनीहरु माइतीघरमा जम्मा भएर बानेश्वर तर्फ लागेका छन् । हातमा ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन जस्ता नारा लेखेको प्लेकार्ड बोकेर प्रर्दशन गरिरहेका छन् । 

Ncell
Extreme Energy

जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।
 

geng_sidhakura1-1757309072.jpg

geng_sidhakura2-1757309072.jpg

geng_sidhakura-1757309072.jpg

geng_sidhakura4-1757309073.jpg

geng_sidhakura5-1757309073.jpg

geng_sidhakura11-1757309074.jpg

geng_sidhakura10-1757309074.jpg

geng_sidhakura8-1757309074.jpg

geng_sidhakura6-1757309074.jpg

geng_sidhakura3-1757309072.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।