नेभिगेशन
समाज

राष्ट्रपति रामचन्द्र पौडेलको वनस्थलीस्थित निजी निवास प्रदर्शनकारीले कब्जामा लिए

काठमाडौँ । काठमाडौँको बनस्थलिस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास प्रदर्शनकारीले कब्जामा लिएका छन् । विभिन्न ५ समूहबाट फरक फरक ठाउँबाट आएका प्रर्दशनकारीले राष्ट्रपतिको निजी निवासको चोटा कोठा चाहारेर आगलागीजनी गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रर्दशनकारीले राष्ट्रपतिको निवासको पार्खाल भत्काउन थालेपछि प्रहरीको हवाई फायर गरेको थियो । तर, प्रहरी भन्दा धेरै प्रर्दशनकारी फिल्डमा उत्रिएपछि सुरक्षाकर्मी त्यहाँबाट भागेका हुन् । सिधाकुरा संम्वाददाता अर्जुन अधिकारीले उक्त जानकारी दिएक हुन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।
आज जेनजी सहिद दिवस- सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवस- सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।