नेभिगेशन
मुख्य समाचार

धनगढीस्थित शेरबहादुर देउवाको घरमा आगजनी

कैलाली । जेनजी आन्दानेलनको दोस्रो दिन प्रदर्शनकारीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीको घरमा आगजनी गरेका छन् । 

हिजोको आन्दोलनमा राज्यको दमनका कारण १९ जनाको मृत्यु भएपछि प्रदर्शकनरीहरुले नेताहरुको घरलाई टार्गेट बनाएका छन् । 

City Express

प्रदर्शनकारीहरुले काठमाडौँको बनस्थलीमा रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निवासमा पनि आगजनी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष...
कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

मंगलवार दिउंसो उनले सिंहदरवार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरिक्षण गरेका हुन् । उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड नगरपालिकामा सरसफाइ

नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको...
नेपाली  सेना सवार ट्रक  दुर्घटना, तीनको अबस्था गम्भीर

नेपाली  सेना सवार ट्रक  दुर्घटना, तीनको अबस्था गम्भीर

उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा धनुषा जाँदै गरेको सो ट्रक मंगलबार दिउँसो करीबन ३ बजे दुर्घटनामा परेको हो । धनषा तर्फ जादै गरेका सेनाका ४ वटा ट्रक...