नेभिगेशन
मुख्य समाचार

प्रदर्शनकारीलाई बालेनको आग्रह 'अब सार्वजनिक सम्पत्तिमा क्षति नगर्नुस्'

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले प्रदर्शनकारीलाई सार्वजनिक सम्मतिमा क्षति नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले राजिनामा दिएको र बालुवाटारबाट भागे लगत्तै बालेनले उक्त स्ट्याटस लेखेर प्रदर्शनकारीलाई आग्रह गरेका हुन् । बालेनले आन्दोलनकारीलाई प्रधानसेनापतिसँग वार्ताका लागि तयार रहन पनि भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ ।...
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ । केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली...
बालेनले ल्याएको मौन आँधी

बालेनले ल्याएको मौन आँधी

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।