नेभिगेशन
समाज

नेपाली सेनाले लियो मुलुकको व्यवस्था,आन्दोलनरत सबैलाई वार्तामा आउन प्रधान सेनापतिकाे आग्रह

काठमाडौँ । नेपाली सेनाले मुुलुकको व्यवस्था आफ्नो हातमा लिएको छ । केहीबेर अघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले देशको सुरक्षा व्यवस्था कायम गर्नु नेपाली सेनाको जिम्मेवारी भएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले देशका महत्वपूर्ण कार्यालय, धरोहर, विदेशी नियोग देखि सबै प्रकारका संवेदनशिल क्षेत्रको सुरक्षा नेपाली सेनाले दिने स्पष्ट परे । उनले आन्दोलनका सबै कार्यक्रम त्यागेर बार्ता र सहमतिमा आउन आन्दोलनरत सबै पक्षलाई आग्रह पनि गरे। 

Ncell
Extreme Energy

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले भने, देशको पछिल्लो अवस्थाका कारण निम्तिएको अवस्थाप्रति नेपाली सेना जानाकार छ । देशका सबै महत्वपूूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिन्छ, । 

साथै उनले आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गरे । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानसेनापति सिग्देलले शान्ति कायम गर्न सबैपक्षलाई आग्रह समेत गरे । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी आन्दोलनले देखाएको बाटो

जेनजी आन्दोलनले देखाएको बाटो

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...