नेभिगेशन
मुख्य समाचार

लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौँ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ ।

भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
 नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अलपत्र विदेशीलाई सहयोग गरौँः नेपाली सेना

अलपत्र विदेशीलाई सहयोग गरौँः नेपाली सेना

विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो ।
लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

सैनिक तथा जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई  बुझाउन अनुरोध गरेको हो ।
डिल्लीबजार कारागारमा कैदीबन्दी भाग्न खोजेपछि सेनाको हस्तक्षेप

डिल्लीबजार कारागारमा कैदीबन्दी भाग्न खोजेपछि सेनाको हस्तक्षेप

। काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको होे ।
काठमाडौँका सडकमा सेना परिचालन, जनजीवन सामान्य बन्दै(तस्बिरहरु)

काठमाडौँका सडकमा सेना परिचालन, जनजीवन सामान्य बन्दै(तस्बिरहरु)

काठमाडौंका सडकमा यतिबेला नेपाली सेनाको बाक्लो उपस्थिति छ । अति आवस्यक काम बाहेक घरबाहिर निस्किनेलाई सेनाले घर फर्काइरहेको छ।