नेभिगेशन
समाज

भोली बिहान ६ बजेसम्म देशभर कर्फ्यू आदेश, अवज्ञा गरे कडा कारबाही गर्ने नेपाली सेनाको चेतावनी

काठमाडौँ । नेपाली सेनाले बिहिबार बिहान ६ बजेसम्मका लागि देशभर कर्फ्यू आदेश जारी गरेको छ। केहीबेर अघि नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आदेशको उल्लंघन गरेर आन्दोलन, तोडफोड, आगजनी तथा व्यक्ति तथा सर्वजनिक सम्पत्ति लक्षित हर्कत गरे सुरक्षाकर्मीले कडा कारबाही गर्ने चेतावनी पनि नेपाली सेनाले दिएको छ । 

Ncell
Extreme Energy

मंगलबार राति १० बजेबाट सुरु भएको देशभरको निषेधाज्ञा भने आज साँझ ५ बजेसम्म कायम रहेको नेपाली सेनाले आफ्नो सूचनामा उल्लेख गरेको छ । 
साथै, नेपाली सेनाले कर्फ्यू आदेशको पूर्ण पालना गरिदिन, सही सूचना मात्रै विश्वास र प्रशारण गरिदिन अफवाहको पछि नलाग्न पनि सबैलाई अपिल गरेको छ ।

armyrels-1757479234.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी आन्दोलनले देखाएको बाटो

जेनजी आन्दोलनले देखाएको बाटो

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...