नेभिगेशन
समाज

सर्वोच्च अदालतको मुद्दा सुनुवाइ अनिश्चितकाललाई बन्द

काठमाडौँ । सर्वोच्च अदालतले अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको  सूचना जारी गरेको छ । मुख्य रजिस्ट्रार बिमल पौडेलले जारी गरेको सूचना अनुसार बुधबार र बिहीबारदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाई सबै स्थगित गरेको उल्लेख गरिको छ । अर्को सूचना जारी नभएसम्मका लागि सुनुवाइ स्थगित भएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन्। 
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अदालतमा विचाराधीन मुद्दाको गगनले अपव्याख्या गरेः रास्वपा

अदालतमा विचाराधीन मुद्दाको गगनले अपव्याख्या गरेः रास्वपा

सामाजिक सञ्जाल मार्फत रावलले विचाराधीन मुद्दा प्रभावित पार्ने छुट गगनले कसरी पाए भन्दै प्रश्न गरेकी छिन् ।
अब उम्मेदवारले गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने

अब उम्मेदवारले गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने

अब उम्मेदवारहरुले चुनावी प्रचारमा जाँदा गाडीको छतबाट हात हल्लाउँदै हिड्न नपाउने भएका छन् । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न...
सन् २०२५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट ११ हजार बढी पीडित

सन् २०२५ मा मानव अधिकार उल्लङ्घनका घटनाबाट ११ हजार बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय...