नेभिगेशन
समाज

‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले बेपत्ता भएको भनिएका ३२ जनाको शव संसद भवनमा भेटिएको भन्दै गरिएको प्रचार सत्य नभएको जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही सामाजिक सञ्जाल र समाचारहरुमा बेपत्ता ३२ जनाको शव संसद भवनमा फेला परेको भन्दै गरिएको प्रचार तथा फोटो नेपालको नभएको र विदेशका विभिन्न समयका घटनाहरुको भएको नेपाल प्रहरीले स्पष्ट गरेको छ ।

Everest cinsult

गलत सूचना र सामाग्री प्रयोग गरेर अफवाह नफैलाउन पनि प्रहरीले सम्पूर्ण सर्वसाधरणलाई अपिल गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्ति अनुसार, सरकारी निर्णय र निर्देशिकाको आत्मसात् गर्दै २०८२ चैत्र १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग गरिएको छ ।