नेभिगेशन
अपराध

देशभर विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई नेपाली सेनाले नियन्त्रणमा लियो

काठमाडौँ । देशभर विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । नेपाली सेना जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिअनुसार बिहान १० बजेसम्म ति व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
हिमाल, संस्कृति र साहसिक पर्यटनको गन्तव्यः मुस्ताङ

हिमाल, संस्कृति र साहसिक पर्यटनको गन्तव्यः मुस्ताङ

समुद्री सतहबाट उच्च भूभागमा रहेको मुस्ताङलाई नेपालको हिमाली मरुभूमि पनि भनिन्छ। यहाँको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। हरेक वर्ष हजारौँ भक्तजन मुक्तिनाथ दर्शनका...
भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

बिदाइ कार्यक्रममा उनीहरुले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा...
पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला

पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र...