नेभिगेशन
समाज

नेपाल टेलिकमको भ्वाइस र डाटा तीन दिनका लागि निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि लागुहुने गरी तिन दिनका लागि आफ्ना सेवाग्राहीलाई भ्वाइस र डाटा सेवा निशुल्क प्रदान गर्ने बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको हालको परिस्थितिलाई ध्यानमा राखेर सो सेवा आफ्ना ग्रहाकलाई उपलब्ध गराएको दुरसञ्चार प्राधिकरणले एक सुचना जारिगर्दै जनाएको हो ।

Ncell
Extreme Energy

टेलिकमले भनेको छ, ‘हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगको सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरुलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क उपलब्ध हुने ब्यहोरा अनुरोध गर्दछौँ ’ ।

त्यस्तै, सेवाग्राहीले भ्वाइस सेवा लिनका लागि *१४१५*८*३# गर्नु पर्ने छ भने, डाटा सेवा लिनका लागि *१४१५*८*७# डायल गर्नु पर्ने दुरसञ्चार प्राधिकरण नेपाल टेलिकले जानकारी दिएको छ । यो सेवाले स्वदेश तथा विदेशमा भएका आफ्ना ग्रहाकहरुका आफन्तहरुले सम्पर्क गर्न पाउने टेलिकमले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...