नेभिगेशन
समाज

बालेन र हर्कको नेतृत्वमा अन्तरिम सरकार बनाउन माग गर्दै जंगी अड्डा बाहिर नारावाजी

काठमाडौँ । आर्मी हेडक्वाटर जंगी अड्डा बाहिर युवाहरु भेला भई नारावाजी गरेका छन् । हर्क साङपाङ र बालेन शाहलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने भन्दै उनीहरुले होहल्ला गरेका हुन् । केही जेन जी युवाहरुले प्रधानसेपति समक्ष पूर्वप्रधानन्याधीश सुशीलम कार्कीको नाम सिफरिस गरेपछि अरु युवाहरु आक्रोसित बनेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

AMI_3450-1757513544.jpg

Marvel
Extreme Energy

AMI_3473-1757513539.jpg

AMI_3481-1757513539.jpg

AMI_3460-1757513519.jpg

AMI_3449-1757513519.jpg

AMI_3453-1757513514.jpg

AMI_3461-1757513514.jpg

AMI_3462-1757513509.jpg

AMI_3479-1757513509.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

रसुवाको भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी एक सुत्केरी महिलालाई सरकारले छोरीको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ।
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि उनलाई...
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।