नेभिगेशन
समाज

नयाँ नेतृत्वका लागि जेनजीले प्रस्ताव गरे पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम

काठमाडौँ । जेनजी आन्दोलनका अगुवाहरुले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नेतृत्वामा नयाँ सरकार बनाउन नेपाली सेनासँग प्रस्ताव गरेका छन् । बुधबार दिउँसोभर सामाजिक सञ्जाल डिस्कर्डमा छलफल गरेको जेनजीको एक समूहले  कार्कीलाई प्रधानमन्त्री बनाउन नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष प्रस्ताव गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जंगीअड्डा स्रोतले यसको पुष्टि गरेको छ भने जेनजीको एक समुहले शुशिला कार्कीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको जनाएका छन् । 
 

Extreme Energy
Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुन सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहको आग्रह

कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुन सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहको आग्रह

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद...
संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार राति १२ गतेदेखि लागु हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन अन्त्य गरेका हुन् ।
सभामुख अर्यालसँग स्विस राजदूत डानियलको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग स्विस राजदूत डानियलको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए ।
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

अब प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने छन् ।

भर्खरै