नेभिगेशन
समाज

जेनजी प्रदर्शनमा गोली लागि मृत्यु भएकाहरूकाे पोस्टमार्टम सुरु

काठमाडौँ । सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । 
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार ३६ वटा शव पोस्टमार्टमका लागि पुगेपनि अहिले ९ वटा शवको पोस्टमार्टम सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतकका आफन्तले जिल्ला प्रहरी परिसरबाट शवको पोस्टमार्टम गरी बझ्नका लागि पत्र ल्याएपछि पोस्टमार्ट सुरु भएको विभागका प्रमुख डाक्टर गोपाल चौधरीले जानकारी दिए । 
 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...