नेभिगेशन
मुख्य समाचार

शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडाः पानीपोखरी र टिचिङ अस्पतालबाटै सवारी आगमन ठप्प

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा पारिएको छ । नयाँ सरकारको नेतृत्व चयन गर्न शितल निवासमा छलफल भइरहेको छ । जसका कारण सो क्षेत्रमा आवत जावत गर्नेलाई कडाई गरिएको हो । सेनाले लाजिम्पाट क्षेत्रको पानीपोखरी र टिचिङ अस्पताल क्षेत्रबाटै सवारी आगमन ठप्प पारेको छ । 

President-office_-(34)-1757671213.jpg

City Express

President-office_-(35)-1757671209.jpg

President-office_-(25)-1757671208.jpg

President-office_-(33)-1757671205.jpg

President-office_-(32)-1757671203.jpg

President-office_-(22)-1757671200.jpg

President-office_-(27)-1757671199.jpg

President-office_-(30)-1757671195.jpg

President-office_-(31)-1757671194.jpg

President-office_-(28)-1757671191.jpg

President-office_-(24)-1757671190.jpg

President-office_-(29)-1757671187.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन भन्छन्ः सरकार अलमलियो भने खबरदारी गरौँ

गगन भन्छन्ः सरकार अलमलियो भने खबरदारी गरौँ

उनले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको समेत उल्लेख गरेका छन्  । 'पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरू गरौं,' उनले आह्वान...
आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख दिने

आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख दिने

प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाका अनुसार उनीहरुलाई आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर जनही १० लाख रुपैयाँ राहत रकम दिन लागिएको हो ।
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको  छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० बढी विद्युतीय सवारी...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...