नेभिगेशन
मुख्य समाचार

शितल निवासमा जुट्यो सहमतिः संसद विघटन हुने, प्रधानमन्त्रीमा सुशिला कार्कीको सपथ ८ः४५ बजे

काठमाडौँ । संसद विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै ८ः४५ बजे प्रधानमन्त्रीकारुपमा सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘प्रिय जेनजी ! तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ' :  बालेन

‘प्रिय जेनजी ! तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ' :  बालेन

उनले सामाजिक सञ्जालमार्फत वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । जनजीहरुको योगदानले भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने उनको भनाई छ । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना...
फागुन भित्र प्रतिनिधिसभाको निर्वाचन हुने

फागुन भित्र प्रतिनिधिसभाको निर्वाचन हुने

आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी जिम्मेवारी सहित शुशीला कार्कीलाई प्रधानमन्त्रीमा...
सुशिला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ

सुशिला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।  यो सँगै ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा...