नेभिगेशन
समाज

सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय धकेलियो

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथको समय केही पर धकेलिएको छ । आन्तरिक तयारी केहि बाँकी रहेकाले उनको शपथ केहिबेर पर सरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । 
 
Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस

तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस

उल्लेखित संविधानको धारामा मानव अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनु पर्ने आवश्यक भए अदालतमा मुद्दा दर्ता गर्न सिफरिस गर्ने उल्लेख छ ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित रास्वपा सांसद,कन्टेन्ट क्रियटरदेखि दुर्गा प्रसाइसम्मलाई अनुसन्धान गर्नु

पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित रास्वपा सांसद,कन्टेन्ट क्रियटरदेखि दुर्गा प्रसाइसम्मलाई अनुसन्धान गर्नु

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईंमाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।
रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि सुक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि सुक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३/२४ घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३/२४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान...
जेनजी आन्दोलन सम्बन्धी  मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।

भर्खरै