नेभिगेशन
समाज

सुशिला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनियताको शपथ गराएका हुन् । यो सँगै ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पनि कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पाएको शपथ ग्रहण कार्यक्रममा जानकारी गराइएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुले पनि सपथ गराउने भनिएपनि आज कुनै मन्त्रीले भने सपथ लिएका छैनन् । यस अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, हामी नेपालका संयोजक सुदन गुरुङ सहित केही मन्त्री नियुक्त गर्ने बताईएपनि आज नियुक्त गरिएको छैन । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा...
अहिलेसम्मको काम हेर्दा सरकार पाँच वर्ष टिक्ने संकेत छैनः कुलमान घिसिङ

अहिलेसम्मको काम हेर्दा सरकार पाँच वर्ष टिक्ने संकेत छैनः कुलमान घिसिङ

निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाले पूर्ण रूपमा नभएपनि केहि हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणीगरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा...
'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

'सुकुम्बासी' बनेर उदाएका विष्णु पौडेललाई २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, साधारण तारेखमा रिहा

पूर्वअर्थमन्त्री विष्णु पौडेल, जो पाँच पटक अर्थमन्त्री बने। उनी अर्थमन्त्री हुँदा उनको मन्त्रालय उनले नभई बिचौलिया दीपक भट्टले चलाउने गरेको खुलासा भएको छ।
बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।