नेभिगेशन
समाज

फागुन भित्र प्रतिनिधिसभाको निर्वाचन हुने

काठमाडौँ । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी जिम्मेवारी सहित शुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस

तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस

उल्लेखित संविधानको धारामा मानव अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाविरुद्ध मुद्दा चलाउनु पर्ने आवश्यक भए अदालतमा मुद्दा दर्ता गर्न सिफरिस गर्ने उल्लेख छ ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित रास्वपा सांसद,कन्टेन्ट क्रियटरदेखि दुर्गा प्रसाइसम्मलाई अनुसन्धान गर्नु

पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित रास्वपा सांसद,कन्टेन्ट क्रियटरदेखि दुर्गा प्रसाइसम्मलाई अनुसन्धान गर्नु

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईंमाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।
रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि सुक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

रवि लामिछाने, मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि सुक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३/२४ घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३/२४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान...
जेनजी आन्दोलन सम्बन्धी  मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।

भर्खरै