नेभिगेशन
समाज

सर्वोच्च परिसरमा टेन्ट टाँगेर सेवा सुरु (तस्बिरहरु)

काठमाडौँ । सर्वोच्च अदालतले टेन्ट टाँगेर सेवा सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा सर्वोच्चमा आगजनी भएपछि बस्न लायक छैन । अदालत भित्रका सामग्रीहरु अधिकांस जलेका जलेका छन् । मुद्दाका हजारौँ फाइलहरु खरानी बनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगजनीको भोलिपल्ट सर्वोच्चका कर्मचारी तथा कानुन व्यवसायीहरुले बाँकी जल्न बाँकी रहेका फाइलहरुलाई स्थानान्तरण्न गरेका थिए । र अहिले सर्वोच्च परिसरमै टेन्ट टाँगेर सेवा सुरु गरिएको छ । 
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

Sarbocha-tent_sidhakura-1-1757836368.jpg

Sarbocha-tent-1757836368.jpg

Sarbocha-tent_sidhakura-3-1757836367.jpg

Sarbocha-tent_sidhakura-2-1757836367.jpg

Sarbocha-tent_sidhakura-5-1757836366.jpg

Sarbocha-tent_sidhakura-4-1757836366.jpg

Sarbocha-tent_sidhakura-7-1757836365.jpg

Sarbocha-tent_sidhakura-6-1757836365.jpg

Sarbocha-tent_sidhakura-8-1757836364.jpg

Sarbocha-tent_sidhakura-9-1757836364.jpg

Sarbocha-tent_sidhakura-13-1757836363.jpg

Sarbocha-tent_sidhakura-12-1757836363.jpg

Sarbocha-tent_sidhakura-10-1757836363.jpg

Sarbocha-tent_sidhakura-11-1757836363.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...