नेभिगेशन
समाज

सुशीला कार्की क्याबिनेटमा कुलमान देखि ओमप्रकाश र रामेश्वर मन्त्री, सोमबार शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा कुलमान घिसिङसहित तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त भएको बालुवाटर स्रोतले जनाएको छ । उनीहरुको शपथ सोमबार बिहान मात्रै हुने जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।उनी यसअघि काठमाडौँ महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहाकार थिए । यस्तै अर्थमन्त्री रामेश्वर खनाल पूर्व सचिव हुन् । 
यस्तै उर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन् । उनको कार्यकाल बाँकी हुँदै तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले बर्खास्त गरेको थियो । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भ्रष्टाचार मुद्दा चल्ने सूचनापछि एमालेले फिर्ता गर्यो नेताको उपचारमा राज्य कोषबाट खर्च भएको पैसा

भ्रष्टाचार मुद्दा चल्ने सूचनापछि एमालेले फिर्ता गर्यो नेताको उपचारमा राज्य कोषबाट खर्च भएको पैसा

‘जनस्वास्थ्य ऐन २०७५ को दफा ३० ले स्पष्ट भन्छ— कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नका लागि राज्यकोषबाट खर्च उपलब्ध गराइने छैन। तर, ऐन बनेकै वर्ष तत्कालीन प्रधानमन्त्री केपी...
छानबिन समितिमा सुधन गुरूङको बयान सकियाे

छानबिन समितिमा सुधन गुरूङको बयान सकियाे

गुरूङको सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नका सम्बन्धमा सरकार २०८३ वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने...
इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, २ हजार ३ सय नेपालीकाे माग

इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, २ हजार ३ सय नेपालीकाे माग

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५...
एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

एमालेको दाबीः नयाँ संसद भवनका सिट फिल्म हलका जस्ता, टेबल कक्षाकोठाका जस्ता

‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’