नेभिगेशन
समाज

गृहमन्त्री अर्यालयको पहिलो निर्णयः राष्ट्रिय शोक मनाउने, मृतकका परिवारलाई एक लाख किरिया खर्च

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा एक दिन शोक दिवस मनाउने र राष्ट्रिय झण्डा झुकाउने भएको छ  ।  गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै यस्तो प्रस्ताव गर्दै मन्त्रिपरिषद्को बैठकबाट औपचारि निर्णय गराउने बताएका छन् । 
यस्तै आन्दोलनमा मारिएकाका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाखका दरले रकम दिने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ

एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा उनी पक्राउ गरि थप अनुसन्धान...
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

सो टोलीले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका हुन । अनुगमन टोलीमा क्रममा काठमाडौँ महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौँ...
दाङ ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको कार्यालय तोडफोड

दाङ ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको कार्यालय तोडफोड

रास्वपाका उम्मेदवार सुवेदीले कार्यालय तोडफोड भएको खबर पाएकाले चुनावी प्रचारबाट फर्कीएर कार्यालय जाँदै गरेको सिधाकुरालाई बताए ।